थप ५ जनामा कोरोना संक्रमण, २६ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ सय ५२ जनाको नमुना परीक्षण गरिएकोमा ५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच २६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ३८ हजार २९८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
हालसम्म नेपालमा १२ हजार १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?