थप ९ जनामा कोरोना संक्रमण, २४ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ सय २० जनाको नमुना परीक्षण गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच २४ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३३ हजार २०६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हालसम्म नेपालमा १२ हजार १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने