स्वास्थ्य सेवा तर्फको सातौं र आठौं तहका विभिन्न पदमा लोक सेवा खुल्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : लोकसेवा आयोगले स्वास्थ्य सेवाका सातौं र आठौं तहमा विभिन्न पदका लागि स्थायी पदपूतिर्का लागि विज्ञापन खुलाएको छ।
आयोगले ती पदमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न लिखित परीक्षाको लागि विज्ञापन खुलाएको हो ।
आयोगले तोकिएको न्युनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत आवेदन दिन सक्ने पनि जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण