थप १० जनामा कोरोना संक्रमण, २६ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ सय ३९ जनाको नमुना परीक्षण गरिएकोमा १० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज २६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। अहिले देशभर ५४६ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।
नेपालमा कोरोना संक्रमण दर कम हुँदै गएको भए पनि जोखिम भने कायमै रहेको भन्दै मन्त्रालयले सतर्क रहन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’