डेंगु बिरामीको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु बिरामीको संख्या ५० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनससंख्या मन्त्रालयको सोमबारको तथ्यांक अनुसार देशभर कुल डेंगुका बिरामीको संख्या ५० हजार २६३ पुगेको छ । यो संख्या गत साउन महिना यताको मात्र हो ।
हालसम्म डेंगुबाट मृत्यु हुनेको संख्या पनि ५५ पुगेको छ । अहिले डेंगु संक्रमण सातै प्रदेशका ७७ वटै जिल्लामा फैलिसकेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण