गत २४ घण्टामा थपिए ४९ जना कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : गत २४ घण्टामा देशभर ४९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २३ सय १२ जनाको नमुना परीक्षण गरिएकोमा ४९ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज २३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। अहिले देशभर ५७५ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा छन्।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म १२ हजार १९ जनाको मृत्यु भएको छ ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा