थप २० जनामा कोरोना संक्रमण, अझै छन् ५५२ सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ८४ जनाको नमुना परीक्षण गरिएकोमा २० जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी यहीवीच ३४ जना कोरोना संक्रमित निको भएका छन्। कोरोना संक्रमण दर कम भएको भए पनि देशमा अहिले पनि ५५२ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
उता डेंगु संक्रमितको संख्या पनि ४६ हजार ४१३ पुगेको छ भने हालसम्म ५२ जनाको मृत्यु भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण