स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी १६ औं दिनमा अस्पतालबाट डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : डेंगु संक्रमणबाट बिरामी भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी आज अस्पतालबाट डिस्चार्ज भएका छन्।
उनको सुरुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र केही दिनदेखि वीर अस्पतालमा उपचार भइरहेको थियो। उनी असाेज २९ गते उच्च ज्वरो आएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका थिए। पछि उनलाई असाेज ३० गते वीर अस्पतालको आइसीयूमा राखेर उपचार सुरू गरिएको थियो ।
उनको स्वास्थ्यमा क्रमस सुधार आएपछि अस्पतालले घरमै आराम गर्ने गरी आज डिस्चार्ज गरेको जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण