थप १४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ६०५ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत २४ घण्टामा ९२४ नमुना परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच २९ जना संक्रमित निको भएका छन्। अहिले कोरोना संक्रमण कम हँदै गएर सक्रिय संक्रमितको संख्या जम्मा ६०५ रहेको छ ।
नेपालमा कोरोना संक्रमणबात हालसम्म १२ हजार १९ जनाको मृत्यु भएको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने