थप १६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ६४१ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टामा १ हजार ११७ जनाको नमुना परीक्षण गरिएकोमा १६ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ३५ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट १२ हजार १९ जनाले ज्यान गुमाएका छन् भने निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।
हाल देशभर ६४१ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स