खराब कोलेस्टेरोल घटाउन नियमित खानुस् ओखर
हेल्थ टिभी अनलाइन \काठमाडौं : तिहारका बेला अनिवार्य चाहिने र भाइ मसालाको रुपमा प्रयोग हुने ओखर स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यसको नियमित सेवनले स्वास्थ्यमा निकै फाइदा हुने चिकित्सकहरु बताउँछन्।
ओखरमा ओमेगा ३ र मोनो स्याचुरेटेड फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ। ओखर खानाले १५ प्रतिशतसम्म कोलेस्टेरोल नियन्त्रण गर्न सकिन्छ। यसले शरीरको सूजन पनि निको पार्न मद्धत गर्छ । जसबाट शरीरमा रक्तसन्चार प्रक्रियामा सुधार हुन्छ।
ओखरमा ओमेगा ३ का अलावा भिटामिन बी कम्प्लेक्स र भिटामिन इ पनि प्रचूरमात्रामा पाइन्छ। त्यसैले तिहारमा मात्र होइन, नियमित सेवन गर्ने गरौं ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’