पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार ९२१ जनाको नमुना परीक्षण गरिएकोमा ४२ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६९२ पुगेको छ । उता यहीवीच ४३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । लामो समयपछि कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज मृत्यु भएका संक्रमितसहित देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार १९ पुगेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण