देशभर छन् ६९६ जना सक्रिय कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर अहिले ६९६ जना मात्र सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशमा ६९६ जना मात्र सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।
गत २४ घण्टामा ४१ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ६९६ पुगेको हो । नेपालमा कोरोना संक्रमण दर घट्दो अवस्थामा रहेको छ । यसबाट निको हुनेदर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।
हालसम्म नेपालमा १२ हजार १८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स