देशभर थप ४३ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टामा ७९८ जनाको नमुना परीक्षण गरिएकोमा ४३ जनामा कोरोना पुष्टि भएको हो । यहीवीच ४८ जना नै संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २३ हजार ६०७ जनाले कोरोना विरद्धको खोप लगाएका छन्।
अहिले देशमा जम्मा ७१६ जना सक्रिय संक्रमित रहेका छन्।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?