७७ जिल्लामा नै पुग्यो डेंगु, मृत्यु हुनेको संख्या ४५ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । गत साउन महिना यता देशभर ४५ जनाले डेंगु संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी डेंगु संक्रमण पुष्टि हुनेको संख्या नै ३७ हजार १३१ पुगेको छ । तीन महिनामा डेंगु देशका सातै प्रदेशका ७७ जिल्लामा नै पुगिसकेको पनि मन्त्रालयलले जनाएको छ ।
डेंगु संक्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा देखिएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल