पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार २२२ जनाको नमुना परीक्षण गरिएकोमा ४४ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर ५७५ जना मात्र सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा ८८ हजार ६६६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त