नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन यता हालसम्म देशभर डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको हो ।
यसैगरी डेंगु संक्रमण पुष्टि हुनेको संख्या नै ३१ हजार १०३ पुगेको छ । डेंगु संक्रमण देशका ७६ जिल्लामा पुगिसकेको छ । एउटा जिल्लामा भने डेंगु संक्रमण देखिएकाे छैन।
देशमा सबैभन्दा बढी प्रभावित प्रदेश बागमती रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण