दशैंका बेला काठमाडौंमा नि:शुल्क एम्बुलेन्स सेवा
हेल्थ टिभी अनलाइन \काठमाडौं : दशैंका बेला काठमाडौं महानगरपालिकाले डेंगु संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।
काठमाडौंमा डेंगुले महामारीको रुप लिइरहेकाले यो बेला महानगरले नागरिकको स्वास्थ्यलाई हेरेर नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।
महानगरका अनुसार दशैंको बिदाको समयमा पनि डेंगुबारे जानकारी लिने र बिरामीलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । एम्बुलेन्सका लागि १०२ मा फोन गरेर सेवा लिन सकिने जनाइएको छ ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने