Health TV Online
Health TV Online
Health TV Online

थप ६३ जनामा कोरोना संक्रमण, १०३ जना संक्रमणमुक्त

थप ६३ जनामा कोरोना संक्रमण, १०३ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं:  देशभर थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ५३५ जनाको नमुना परीक्षण गरिएकोमा ६३ जनामा मात्र कोरोना पुष्टि भएको हो ।

योसँगै देशमा सक्रिय कोरोना संक्रमितको संख्या एक हजार ४ रहेको छ । उता यहीवीच १०३ जना कोरोना संक्रमित निको भएका छन्। नेपालमा कोरोना संक्रमण दर कम हुँदै गएको छ ।

अहिले कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । उता डेंगु संक्रमण भने बढेको बढेई छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार