डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ जनाको डेंगुबाट मृत्यु भएसँगै देशभर डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको हो ।
यसैगरी कुल संक्रमितको संख्या २८ हजार १०९ पुगेको छ । सरकारले डेंगु संक्रमणका लागि अभियान चलाएको भने पनि दिन प्रतिदिन डेंगुबाट संक्रमण पुष्टि हुनेको संख्या बढिरहेको छ भने मृत्यु दर पनि उकालो लागिरहेको छ ।
डेंगु संक्रमण संक्रमित लामखुट्टेको टोकाइबाट हुने गर्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण