आज विश्व मुटु दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज सेप्टेम्बर २९ अर्थात विश्व मुटु दिवस । विश्वभर नै यो दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
नेपालमा पनि पछिल्लो समय मुटुरोगका बिरामी अत्याधिक बढदै गएका कारण बिभिन्न चेतनामुलक कार्यक्रम गरी मुटु दिवस मनाइने गरिन्छ । अस्वस्थकर खानपान, धुम्रपान तथा मद्यपानको सेवन, शारीरीक व्यायामको कमी, मोटोपन लगायतका काराणले मुटु रोग निम्तिने सम्भावना बढाउँछ । यसैगरी वंशाणुगत कारणले पनि मानिसमा मुटु रोग लाग्ने गर्छ ।
यसबाट बच्नका लागि स्वस्थकर खानपान गर्ने, नियमित शारीरिक अभ्यास गर्ने, सकारात्मक सोचाइ राख्ने तथा धुम्रपान र मद्यपानबाट टाढै रहन जरुरी हुने चिकित्सकहरुको सुझाव छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’