थप ७४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १ हजार २८३
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार १२६ जनाको नमुना परीक्षण गरिएकोमा ७४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ११६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। यो सँगै अब देशभर सक्रिय संक्रमितको संख्या १ हजार २८३ पुगेको छ ।
पछिल्लो समय कोरोना संक्रमण कम हुँदै गएको छ । अहिले कोरोनाबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’