अनसनरत डा केसीको स्वास्थ्यमा समस्या, सेती अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन \काठमाडौं : सुदूरपश्चिममको धनगढीमा अनसनरत डा गोविन्द केसीको स्वास्थ्यमा स्मस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढी पुगे २० औं अनसन सुरु गरेका डा केसीको ब्लड प्रेसर र सुगरको लेबल घट्न थालेपछि उनलाई बुधबार राती नै सेती प्रादेशिक अस्पताल लगिएको हाे ।
६ सुत्रीय मागसहित उनी उनी ४ दिनदेखि धनगढीको एलएन चोकस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसनरत छन्।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने