नेत्रज्योति संघका महासचिव चन्द र बोर्ड सदस्य डा श्रेष्ठलाई अन्तराष्ट्रिय अवार्ड
हेल्थ टिभी अनलाइन \काठमाडौं : आाँखा स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै नेपाल नेत्रज्योति संघका केन्द्रिय महासचिव भरत बहादुर चन्द र बोर्ड सदस्य डा सविना श्रेष्ठलाई भारतमा अवार्डद्धारा सम्मान गरिएको छ ।
एशोसिएसन अफ कम्युनिटी अफथाल्मोलोजिस्ट अफ इन्डियाले चन्दलाई संघ मार्फत विभिन्न पहुँच नभएका व्यक्तिहरुलाई आँखा सेवा पुराएको र डा सविनालाई गाउँ गाउँसम्म पुगेर बालबालिकाको आँखा स्वास्थ्य सुधार गर्न योगदान गरेको भन्दै अवार्ड प्रदान गरेको हो ।
चन्दलाई ‘डा रामप्रसाद पोखरेल इन्डो नेपाल फ्रेन्डसीय अवार्ड’ र डा सविनालाई ‘मेहरा एकोइन अवार्ड’ प्रदान गरिएको हो ।
कार्यक्रम भारतको कास्मिरमा सम्पन्न भएको थियाे ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने