आज विश्व आत्महत्या रोकथाम दिवस मनाइँँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : ‘आशा जगाऔंं, जीवन बचाऔं ‘भन्ने नाराका साथ आज विश्व आत्हत्या रोकथाम दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर १० मा यो दिवस मनाउने गरिन्छ । यही क्रममा नेपालमा पनि स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछ ।
नेपालमा कोभिड १९ को महामारी, सन २०१५ मा गएको महाभुकम्प, शहर केन्द्रित बसाई सराई अमिल्दो, सामाजिक तथा आर्थिक गतिविधिका कारण आत्महत्याको संख्या दिन प्रतिदिन बढिरहेको नेपाल प्रहरीको तथ्यांकले जनाएको छ । विगत १० वर्षको अविधिमा नेपालमा ५३ हजार २९८ जनाले आत्महत्याका कारण ज्यान गुमाएको तथ्यांक छ । यो संख्या अत्यधिक धेरै भएको विज्ञहरु बताउँछन्।
आत्महत्या एक संवेदनशिल तथा जटिल विषय भएकाले एउटा मात्र निकायको प्रयासले नभई सबै क्षेत्रले साझा र एकीकृत सवालको रुपमा लिई ठोस कदम चाल्न अत्यन्त जरुरी रहेको विज्ञहरुको भनाई छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण