ह्याम्स अस्पतालका अध्यक्ष भण्डारी प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सिफारिस
हेल्थ टिभी अनलाइन \काठमाडौं : आगामी मंसिर ४ मा हुने निर्वाचनमा ह्याम्स अस्पतालका अध्यक्ष रामशरण (आरएस) भण्डारीलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ। नेपाली कांग्रेस बागमती प्रदेश कमिटिद्वारा आसन्न संसदीय निर्वाचन २०७९ को लागि भण्डारीलाई सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ बाट संघीय संसदको समानुपातिकबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन सिफारिस गरिएको हो ।
भण्डारी लामो समयदेखि मेडिकल व्यवसायमा आवद्ध छन् । उनले वि सं २०६५ सालदेखि सिन्धुपाल्चोकमा अस्पताल बनाउनेदेखि त्यस क्षेत्रको पहिलो नर्सिंङ कलेज खोल्ने काम गरेका थिए । भुकम्प होस् वा कोरोना महामारी उनले आफनो क्षेत्रका बासिन्दाका लागि विभिन्न राहत प्याकेजका कार्यक्रम लैजानेदेखि विशेषज्ञसहितको निशुल्क स्वास्थ्य शिविरहरु गर्दै आएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण