Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल क्यान्सर अस्पतालद्धारा ललितपुरका जनप्रतिनिधिलाई सम्मान

नेपाल क्यान्सर अस्पतालद्धारा ललितपुरका जनप्रतिनिधिलाई सम्मान

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले ललितपुरका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

नेपाल क्यान्सर अस्पतालले ललितपुर, गोदाबारी तथा महालक्ष्मी नगरपालिकाका मेयर तथा उपमेयर लगायतका जनप्रतिनिधिलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा ललितपुर महानगपालिका मेयर चिरबाबु महर्जन साथै अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, सिइओ डा बच्चु कैलास कैनीले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

नेपाल क्यान्सर अस्पतालले विगत ७ वर्षदेखि नेपालीको क्यान्सर उपचार नेपाल मा नै भन्ने उदेश्य लिई सोही बमोजिम काम गरिरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार