शनिबार १७३ जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर १७३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ८३९ जनाको नमुना परीक्षण गरिएकोमा १७३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । आज ३९६ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६१२ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ४ प्रतिशत रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण