थप ६२३ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशमा पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ९४५ जनाको नमुना परीक्षण गरिएकोमा ६२३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ४८७ जना संक्रमणमुक्त भएका छन्। उता गत २४ घण्टामा देशभर १० हजार ९९० जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २४ रहेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’