नेपालमा कोरोना संक्रमण दर १३ प्रतिशतभन्दा बढी
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण दर बढेर १३ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार अहिले कोरोना संक्रमण दर बढेर १३ प्रतिशत पुगेको हो ।
यसैगरी यसबाट निको हुने दर ९८ दशमलब २ प्रतिशत रहेको छ । केही महिनायता प्रत्येक दिन जसो नयाँ संक्रमित थपिने क्रम बढेको छ भने सिकिस्त भएर अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दो छ । मन्त्रालयले संक्रमण दर र मृत्यु हुनेको संख्या पनि बढ्न थालेको भन्दै अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । यसैगरी काेराेना खाेप लगाउन छुटेकाे भए खाेप लगाउन पनि आग्रह गरेको छ ।
नेपालमा हालसम्म ११ हजार ९९० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण