Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा ८४८ संक्रमित थपिए, एक जनाको मृत्यु

२४ घण्टामा ८४८ संक्रमित थपिए, एक जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा ८४८ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार गत २४ घण्टामा ५ हजार ६१९ नमुना परीक्षण गरिएको थियो ।

आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५२६ जना संक्रमणमुक्त भएका छन्। उता ९० हजार ४४७ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार