सक्रिय कोरोना संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर रहेको सक्रिय कोरोना संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन्।
अहिले देशभर ५ हजार ६८६ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ३ हजार ८८० जना काठमाडौं उपत्यकामा छन्। सबैभन्दा बढी काठमाडौंमा २ हजार ९९१ जना, ललितपुरमा ७९२ जना र भक्तपुरमा ९७ जना रहेका छन्।
नेपालमा हालसम्म कोरोना संक्रमण भएर ११ हजार ९७२ जनाको मृत्यु भएको छ भने कोरोनाबाट निको हुने दर ९८ दशमलब २ प्रतिशत रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण