काठमाडौंका १४ खोप केन्द्रबाट बालबालिकालाई कोरोना विरुद्धको बुस्टर डोज दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा १४ खोप केन्द्रबाट १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको बुस्टर डोज दिन लागिएको छ ।
महानगरपालिकाको २९ नम्बर वडाले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोना विरुद्धको बुस्टर डोज दिन थालेको हो । त्यसका लागि १४ वटा खोप केन्द्र तोकिएको छ ।
बुस्टर डोज दिने अभियान आगामी ३० साउनसम्म चल्ने बताइएको छ । यसअघि दुई मात्रा खोप लगाइसकेका र तीन महिना पुगेका बालबालिकाले यो बुस्टर डोज खाेप लगाउन सक्नेछन्।
पछिल्लो समय देशभर कोरोना संक्रमण दर बढ्न थालेपछि खोप अभियानलाई पनि निरन्तरता दिन थालिएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण