४८ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : हाल देशभर ४८ जना सिकिस्त कोरोना संक्रमितको आइसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा कोरोना संक्रमण दर बढेसँगै सिकिस्त हुने र आइसीयू र भेन्टिलेटर चाहिने संक्रमितको संख्यामा पनि वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार जारी गरेको विवरण अनुसार अहिले सक्रिय ५ हजार ६५९ संक्रमितमध्ये ४५ जनाको आइसीयूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यसैगरी १५२ जना संस्थागत आइसोलेसनमा छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब २ प्रतिशत रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण