Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप ६६० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

थप ६६० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर शनिबार थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ६८२ जनाको नमुना परीक्षण गरिएकोमा ६६० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ६४१ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९७१ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ४४४ जना संक्रमित निको भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार