नेपाल औषधि लिमिटेडको अध्यक्षमा यज्ञ प्रसाद न्यौपानेको नाम सिफारिस
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल औषधि लिमिटेडको अध्यक्षमा यज्ञ प्रसाद न्यौपानेको नाम सिफारिस भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस समितिले रिक्त रहेको अध्यक्ष पदका लागि न्यौपानेको नाम सिफरिस गरेको हो।
गत असार २९ गते अध्यक्ष पदमा खुला प्रतिस्पर्धाका लागि आवेदन आह्वान गरिएको थियो। सिफारिस समितिले साउन १६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष न्यौपानेको नाम सिफरिस गर्ने निर्णय गरेको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण