भारतको दिल्लीमा एकैदिन २ हजार बढी संक्रमित थपिए, संक्रमण दर १२ प्रतिशत
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतको दिल्लीमा एकैदिन २ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्।
भारतमा पछिल्लो समय कोरोना संक्रमण दर बढेर झण्डै १२ प्रतिशत पुगेको छ । गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको बताइएको छ । संक्रमण दर बढ्न थालेपछि त्यहाँ जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको छ ।
भारतमा कोरोना संक्रमण बढ्न थालेपछि खुला सिमानाका कारण नेपालमा पनि संक्रमणको जोखिम बढ्ने गर्छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने