दिनप्रतिदिन बढ्दै संक्रमण : २४ घण्टामा ५७७ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लाे २४ घण्टामा ५७७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार गत २४ घण्टामा गरेको ४ हजार २८२ जनाको परीक्षणमा ५७७ जनामा कोरोना संक्रमण देखिएको हो। । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ ।
यसैगरी आज २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ९६४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ३ प्रतिशत रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण