सक्रिय संक्रमितको संख्या झण्डै ३ हजार, २५ जना आइसीयूमा उपचाररत
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या बढिरहेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३ हजार नजिक पुुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालले शनिबार जारी गरेको विवरण अनुसार अहिले होम तथा संस्थागत आइसोलेसनमा रहने सक्रिय संक्रमितको संख्या २ हजार ९७१ पुगेको छ । यसैगरी कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ५ प्रतिशत रहेको छ ।
हाल २५ जना संक्रमितको आइसीयूमा उपचार भइरहेको छ ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र