एकैदिन ३५७ जना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या झण्डै २ हजार पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्याले गरेको ३ हजार ३२८ जनाको परीक्षणमध्ये ३५७ जनामा संक्रमण पुष्टि भएको हो। यसै गरी पछिल्लो २४ घण्टामा ३६ हजार ३४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। यसैगरी ६२ जना संक्रमित संक्रमण मुक्त भएका छन्।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । हालसम्म देशभर ११ हजार ९५४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने