थप २२९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १२ सय नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २२९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या १२ सय ८४ पुगेको छ । यसैगरी आज ४८ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार १४ जना संक्रमितको आइसीयूमा र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिले ३५ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्।
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै