कान्ति बाल अस्पतालको डेण्टल विभागमा सेवा थप
हेल्थ टिभी अनलाइन \काठमाडौं : कान्ति बाल अस्पतालको दन्त चिकित्सा विभागमा सेवा थप गरिएकाे छ ।
अस्पतालले आजदेखि सेवा थप गरेको हो । बालबालिका र किशोरकिशोरीको मुख तथा दाँत स्वास्थ्यमा थप सेवा दिने उद्धेस्यले अस्पतालले अत्याधुनिक इलेक्ट्रिकल डेण्टल चेयर , अत्याधुनिक प्रवृतिको आरभिजी एक्सरे सेवा विस्तार गरेको हो ।
यस अस्पतालमा विगत लामो समय देखी सञ्चालन हुँदै आएको दन्त चिकित्सा विभागले बालबालिका तथा किशोरकिशोरीमा हुने मुख तथा दाँतको समस्याको लागी केन्द्रिय प्रेषण विभागको रुपमा काम गरिरहेको छ ।
अस्पतालका निर्देशक डा युवनिधी बस्यौलाले कान्ति अस्पातलमा आज थप भएका सेवासहित अब भने डेण्टल विधाका सम्पुर्ण विशेषज्ञ सेवा एकै ठाउँबाट दिन सकिने जनाए ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण