थप २६० जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा गरेको ३ हजार ८४४ नमुना परिक्षण मध्ये २६० जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार १७१ पुगेको छ। यसैगरी पछिल्लो २४ घण्टामा ७२ हजार ३२० जनाले खोप लगाएका छन् भने ४८ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् भने संक्रमणबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा