स्वास्थ्यका ६६ जना कर्मचारीको स्तरवृद्धि बदर
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य सेवा विभागले ६६ जना कर्मचारीको स्तरवृद्धि बदर गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २८ गतेको सचिवस्तरको राय तथा विभागको सोही दिनको निर्णय अनुसार स्तरवृद्धि बदर गरिएको विभागले जनाएको छ।
विभागले पाँचौं तहबाट छैटौं तहमा स्तरवृद्धि गरी पदनाम दिइएकोमा ६६ जनाकाे स्तरवृद्धि बदर गरिएको जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण