ललितपुरका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
महानगरका प्रवक्ता राजु महर्जनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगर प्रमुख चिरीबाबुलाई स्वास्थ्यमा समस्या देखिएर परीक्षण गर्दा आज कोरोना संक्रमण पुष्टि भएको जनाएका छन्।
उनले मेयर चिरीबाबुको स्वास्थ्य अवस्था सामान्य रहेकाले घरमै आइसोलेसनमा आराम गरिरहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’