राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको जिम्मेवारी स्वास्थ्य राज्यमन्त्री केसीलाई
हेल्थ टिभी अनलाइन \काठमाडौं : दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको जिम्मेवारी स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले पाएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७४ मा स्वास्थ्य मन्त्री सहकुलपति हुने उल्लेख गरेको छ । ऐनमा उल्लेख भए पनि स्वास्थ्यमन्त्रीले नै कामको बाँडफाँड गर्दै राज्यमनी केसीलाई सो अधिकार दिएका हुन्।
गत आइतवार स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले राज्यमन्त्री केसीलाई सो अधिकार दिंदै सहकुलपतिको जिम्मेवारी समेत निर्वाह गर्न भनेका हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण