डा संगीता मिश्रा १२ औं तहमा बढुवा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले डा संगिता मिश्रालाई स्वास्थ्य सेवा तर्फ प्रमुख विशेषज्ञ पद १२ औं तहमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले डा मिश्रालाई १२ औं तहमा बढुवा गर्ने निर्णय गरेको हो ।
यसअघि बसेको बढुवा समितिको बैठकले स्वास्थ्यको १२ औं तहको रिक्त एक पदमा बढुवाका लागि दुई जनाको नाम सिफारिस गरेको थियो । समितिले डा टंकप्रसाद बराकोटी र डा मिश्राको नाम पठाएको थियो । यी मध्ये मिश्राको बढुवा गरिएको हो ।
मिश्रा अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ताका रुपमा कार्यरत छिन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण