थप ४० जनामा कोरोना संक्रमण, ३४८ पुगे सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४० जना कोरोनाका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार १० जनाको नमुना परीक्षण गरिएकोमा ४० जनामा कोरोना देखिएको हो । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ ।
यसैगरी आज १९ जना संक्रमित निको भएका छन् भने १ लाख ४४ हजार ६६६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। सक्रिय संक्रमितमध्ये ४ जनाको आइसीयूमा र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण