शनिबार ४४ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३१४ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर ४४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ४६७ जनाको नमुना परीक्षण गरिएकोमा ४४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३१४ पुगेको हो ।
उता यहीवीच १६ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ८७ हजार २३५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स