थप ६२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २६१ पुगे
काठमाडौं उपत्यकामा १६१ सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ६२० जनाको नमुना परीक्षण गर्दा ६२ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै देशभर फेरि एकपटक सक्रिय संक्रमितको संख्या बढेर २६१ पुगेको छ । यसैगरी आज १९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १ लाख ८४ हजार ५४५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
कुल सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १६१ जना रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण